२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मुल्य


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 9.0K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मुल्य

     

    काठमाडौ, १३ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ७५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ५०,घिरौँला ६० कायम भएर कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०,मूला रातो ७०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी १००, टाटे सिमी ९०,तितो करेला ९०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १५०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा (मुंगरी) २३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २००, रुख कटहर ६०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ७०,तामा ९०,चुकुन्दर ७०,कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend