२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, १६६ रूपैयाँ बढी बेलायती पाउन्ड


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 9.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, १६६ रूपैयाँ बढी बेलायती पाउन्ड

     

    काठमाडौ, १३ भदौ । नेपाल राष्ट्र बैंकलेआजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएकाे छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६४ पैसा तथा युराेपियन युरो एकको खरिददर १४२ रूपैयाँ ७२ पैसा र बिक्री दर १४३ रूपैयाँ ३७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

    बेलायती पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रूपैयाँ ०७ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८४.९३ रुपैयाँ र बिक्री दर ८५.३१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार गर्न सकिनेछ ।

    जापानिज येन १० को खरिदमा ८.९९  रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ३ पैसा भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा कायम भएकाे छ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ र बिक्री दर ३५.३६  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिददर २८.४२ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.५५ रुपैयाँमा खरिदबिक्री गर्ने अनुमति दिएकाे छ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.१३ पैसा  विक्रीदर ४३०.८ पैसामा काराेबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend