२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से सूचक ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 8.7K
    SHARES

  • images
    नेप्से सूचक ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा

     

    काठमाडौ, १२ भदौ । नेप्से सूचक आज ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा अडिएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् । समग्रमा सेयर बजारमा साइडवेजमा गएको छ । 

     केही दिनयता बजार सूचक निकै सुस्त छ । दैनिक खरिदबिक्री रकम पनि न्यून भएको छ । बजार २ हजार विन्दुभन्दा थोरै तल आएर अड्किएको छ । १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार रहेको छ । 

     यस दिन २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend