२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी


सञ्चार डबली
  • मंगलबार, भदौ १२ २०८०
  • 10.4K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

    काठमाडौ, १२  भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३१ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६५ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ७३ पैसामा खरिदबिक्री गरिँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९३रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ४ पैसा बराबर भाउँ पाउँदा दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९९ पैसा कायम भएकाे छ ।

    कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५.१६ रुपैयाँ र बिक्रीदर ३५.३२ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद र २८.३४ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.४७ रुपैयाँमा काराेबार हुनेछ ।साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२७.५९ पैसा तथा विक्रीदर ४२९.५३ पैसा कायम भएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend