२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य सस्तियो 


सञ्चार डबली
  • सोमबार, भदौ ११ २०८०
  • 20.1K
    SHARES

  • images
    सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य सस्तियो 

    सोमबार, भदौ ११, २०८०
    काठमाडौं । स्थानीय बजारमा सुन लगातार चार दिनदेखि एउटै मूल्यमा बिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend