२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश घोषणा


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 12.0K
    SHARES

  • images
    सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश घोषणा


    काठमाडौ, १० भदौ । सिटिजन्स म्युचुअल फन्ड–२ ले प्रतिफल घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

    यता, लाभांश वितरण प्रयोजनका लागि सिटिजन्स म्युचुअल फन्ड–२ ले भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend