२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ताइवानी सिमानामा चीनका दर्जनौं लडाकु विमान र युद्धपोत


सञ्चार डबली
  • आइतबार, भदौ १० २०८०
  • 7.6K
    SHARES

  • images
    ताइवानी सिमानामा चीनका दर्जनौं लडाकु विमान र युद्धपोत


    काठमाडौ, १० भदौ । ताइवान सिमा नजिकको टापुमा चीनले दर्जनौं लडाकु विमान र युद्धपोत पठाएको जनाएको छ। अमेरिकाले ताइवानलाई ५० करोड डलरको हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनमा नै चीनले लडाकु विमान र युद्दतोप पठाएको हो । ताइवानको रक्षा मन्त्रालयले शनिबार उक्त टापुमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ वटा पीएलए विमान र नौ नौसेनाका जहाजहरु देखिएका बताएको छ ।

    ताइवानको सेनाका अनुसार जस मध्ये २० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । र ताइवानले पनि जवाफमा आफ्ना विमानहरू, जहाजहरू र मिसाइलहरू तैनाथ गरेको उसले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend