२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

तरकारी तथा फलफूलको बजार मूल्य, घट्यो गोडभेँडाको भाउ


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 29.4K
    SHARES

  • images
    तरकारी तथा फलफूलको बजार मूल्य, घट्यो गोडभेँडाको भाउ

     

    काठमाडौं, ९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो गोडभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोडभेँडा ५८ रुपैयाँ,रातो आलु ५२ रुपैयाँ,भारतीय

    प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । घिउ सिमी लोकल ८०, भन्टा डल्लो ८०, तने बोडि ८०,मकै बोडि ९०, भटमासकोशा १००, तितो करेला ८०, लौका ६०, लोकल परवल ५५, घिरौँला ६०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्य च्याउ १५०,डल्ले च्याउ ३५०,कुरीलो ४५०,ब्रोकाउली १५०,काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।

    त्यस्तै, आजका लागि केरा दर्जनको १४० रुपैयाँ, स्याउ फूजी ३५०, अनार ३००,आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०,नासपाती लोकल ७०,मेवा भारतीय ८०,किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend