२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदरः घट्यो पाउण्डको मूल्य


सञ्चार डबली
  • शनिबार, भदौ ९ २०८०
  • 15.6K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदरः घट्यो पाउण्डको मूल्य

     

    काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको मूल्य घटेको छ । हिजो पाउण्ड एकको

    खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँका कारोबार भएको थियो । यस्तै, अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । आज युरोको भाउ घटेको छ ।

    युरो एकको खरिददर आज १४२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो एक युरोको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा तोकिएको थियो । त्यसैगरी कतारी रियालको मूल्य सामान्य बढेको छ । आज रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेकोे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend