२०८० भाद्र, ८ शुक्रवार
काठमाडौ, ७ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीकै मूल्य सस्तिएको छ । महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ छ ।
यस्तै, चाँदी भने प्रतितोला १० रुपैयाँ सस्तिएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज ४ सय ५० रुपैयाँ पर्नेछ ।


