२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति


सञ्चार डबली
  • बिहीबार , भदौ ७ २०८०
  • 8.1K
    SHARES

  • images
    भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति

    काठमाडौ, ७ भदौ । नेपाल धितोपत्र बोर्डले २५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।

    कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend