२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 १७.६९ विन्दुले बढ्यो नेप्से सूचक 


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 8.1K
    SHARES

  • images
     १७.६९ विन्दुले बढ्यो नेप्से सूचक 


    काठमाडौ, ५ भदौ । अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से आज पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ । २८ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा कुमारी बैंकको संस्थापक सेयर परेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः युनाइटेड अजोड इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend