२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 9.5K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

     

    काठमाडौ, ५ भदौ । आजदेखि कुमारी बैंक लिमिटेडले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक खरीदकर्ताहरूले भदौ १९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता १०१ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend