२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, युराेकाे भाउ १४४ रूपैयाँ बढी


सञ्चार डबली
  • मंगलबार, भदौ ५ २०८०
  • 10.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, युराेकाे भाउ १४४ रूपैयाँ बढी
    काठमाडौ, ५  भदौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रूपैयाँ २५ पैसा कायम गरिएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्रीदर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा काराेबार हुनेछ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीकाे अनुमति पाएसँगै दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।

    त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्रीदर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.६७ रुपैयाँ कायम हुदाँ कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा  विक्रीदर ४३२.५६ पैसामा काराेबार हुनेछ ।


     


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend