२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • सोमबार, भदौ ४ २०८०
  • 9.7K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

     

    काठमाडौ, ४ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.४५ अंकमा आएको छ । १८ लाख ७९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ७७ सय ४० कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल १४ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend