२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजदेखि प्रभु बैंकको आईपीओ बिक्री खुला, क–कसले दिन सकिन्छ आवेदन ?


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 12.4K
    SHARES

  • images
    आजदेखि प्रभु बैंकको आईपीओ बिक्री खुला, क–कसले दिन सकिन्छ आवेदन ?

    ३ भाद्र २०८०
    काठमाडौं । प्रभु बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूह तर्फको एक लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर सर्वसाधारणका बिक्रीमा ल्याएको हो ।

    सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ ३ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीले यस अघि विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिदै सेयर बिक्रीमा ल्याए पनि तोकिएको अवधिमा कुनै पनि आवेदन नपरे पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend