२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलरको भाउ स्थिर


सञ्चार डबली
  • आइतबार, भदौ ३ २०८०
  • 18.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकन डलरको भाउ स्थिर

     

    काठमाडौ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ २५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसामा कारोबार हुने भएको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७१ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिददर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्रीदर ८५.३५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुदाँ दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिददर २८.५५ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.६८ रुपैयाँमा कारोबार हुने जनाइएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.८१ पैसा विक्रीदर ४३२.७६ पैसा मुल्य तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend