२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा बिकास बैङ्क र टि थ्री थकालीबिच मर्चेन्ट सम्झौता


सञ्चार डबली
  • शनिबार, भदौ २ २०८०
  • 7.8K
    SHARES

  • images
    कामना सेवा बिकास बैङ्क र टि थ्री थकालीबिच मर्चेन्ट सम्झौता

    काठमाडौँ  ।कामना सेवा विकास बैङ्क र टि थ्री थकाली ग्रुप प्रा. लि.बिच मर्चेन्ट सम्झौता भएको छ । आज बिहिवार आयोजित एक कार्यक्रमकाबिच दुई कम्पनीले उक्त सम्झौता गरेका हुन् । 

    सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध ग्राहकहरूले एयरपोर्ट, सिनामङ्गल, काठमाडौँस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा आफ्नो ग्राहकहरूलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न गर्नेछन् ।

    बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कमा आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिनसक्ने विश्वास रहेको बैङ्कले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend