२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


सञ्चार डबली
  • बिहीबार , साउन ३२ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

     

    काठमाडौ, ३२ साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend