२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनः सामान्य विन्दुले घट्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 8.7K
    SHARES

  • images
    प्रि–ओपन सेसनः सामान्य विन्दुले घट्यो नेप्से सूचक

     

    काठमाडौ, ३१ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यससँगै सूचक २०४४.०४ अंकमा आएको छ । ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend