२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य, टमाटर १४० रुपैयाँ


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 11.3K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य, टमाटर १४० रुपैयाँ

    काठमाडौ, ३१ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ८२, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४२, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ६०, हरियो फर्सी ८०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल २०, गाजर ९०, मूला सेतो ७०, सेतो रातो ५०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ५०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ६०, पिंडालू ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ७०, लोकल काक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५००,कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

    यस्तै लप्सी ५०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ४५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० , फूजी स्याउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend