२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटरको भाउ ?


सञ्चार डबली
  • बुधबार, साउन ३१ २०८०
  • 7.5K
    SHARES

  • images
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो प्रतिलिटरको भाउ ?

    काठमाडौं, ३१ साउन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले स्वचालित मुल्य प्रणाली अनुसार भारतबाट मुल्य बढेर आएको भन्दै मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो।

    निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

    यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।समायोजन भएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend