२०८३, कात्तिक १८ गते

images
Logo

Nov 04 2026 | २०८३, कात्तिक १८ गते

images
  • बुधबार, कात्तिक १८ २०८३

गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 1.7K
    SHARES

  • गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । 

    सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज पनि आयोगमा बुझाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend