२०८३, कात्तिक १६ गते

images
Logo

Nov 02 2026 | २०८३, कात्तिक १६ गते

images
  • सोमबार, कात्तिक १६ २०८३

भारी हिमपातका कारण डोल्पामा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार


सञ्चार डबली
  • सोमबार, कात्तिक १६ २०८३
  • 671
    SHARES

  • भारी हिमपातका कारण डोल्पामा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    काठमाडौं । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

    सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो । उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् ।

    डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend