२०८३, कात्तिक ११ गते

images
Logo

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

images
  • बुधबार, कात्तिक ११ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, कात्तिक ११ २०८३
  • 759
    SHARES

  • सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

    काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सयले घटेर दुई लाख ८२ हजार २०० रुपैयाँ कायम भएको छ । 

    यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३९८० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार चाँदी तोलाको ३९७० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend