२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक


सञ्चार डबली
  • आइतबार, साउन २८ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक


    काठमाडौं २८ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६५ अंकले घटेको छ । योसँगै सूचक २०६५.४० अंकमा झरेको छ ।सेसन अवधिमा १९ कम्पनीका ३३ सय ४६ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल ७१ पटक सेयर कारोबार भएको थियो ।

    ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।सेसनमा ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend