२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ६८ करोडको कारोबार


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 1.4K
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २५.५५ अंकले बढ्दै २५ सय ८५ को विन्दुमा पुगेर रोकिएको हो ।

    आज कुल ३ सय ३६ कम्पनीका १ करोड १५ लाख ९५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६८ करोड ८६ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये २ सय २६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४७ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend