२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ३६ करोडको कारोबार


सञ्चार डबली
  • शुक्रबार, भदौ २६ २०८३
  • 891
    SHARES

  • images
    नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा २७.९४ अंकले बढ्दै २५ सय ५९ को विन्दुमा पुगेर रोकिएको हो ।

    आज कुल ३ सय ४५ कम्पनीका १ करोड २० लाख ८९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३६ करोड १ दलाख ५९ हजार रुपैयाँ नाघेको छ ।

    आज कारोबारमा आएकामध्ये २ सय ३७ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३१ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend