२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 10.2K
    SHARES

  • images
    शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालक आन्दोलनमा

    काठमाडौं, २३ साउन । सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानविन कस्ले गर्ने भन्दै नेकपा एमालले प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेसाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले आफूहरुको शंका गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानविन मान्य नहुने चेतावनी दिए ।

    उनले भने ‘गृहमन्त्री जी तपाईको पोलिटिकल को छ रु फिल्ड कमिसार को छ ? तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन् कि ? फिल्ड कमिसारको सूचना तपाईले फेरिफाई गर्नु भएको छैन् । हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्री जीसंग पनि बयान कस्ले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ ।

    प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुँदा ती कहाँ सुतेका थिए । यीनीहरुमाथि कस्ले प्रश्न उठाउँछ ? ’ उच्चस्तरिय छानविन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न उनको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend