२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images
लगातारको बर्षाले देशैभरी बाढी–पहिरोको वितण्डा (फेटोफिचर)

लगातारको बर्षाले देशैभरी बाढी–पहिरोको वितण्डा (फेटोफिचर)


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 8.2K
    SHARES

  • images
    लगातारको बर्षाले देशैभरी बाढी–पहिरोको वितण्डा (फेटोफिचर)

     

    काठमाडौ, २३ साउन । लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो आउँदा जनधनको क्षति भएका विवरणहरू आएका छन्।विभिन्न स्थानबाट थप बाढी र पहिरोको खबर आउने तथा क्षतिको विवरण सङ्कलन कार्य जारी छ। त्यसैले मृतक, घाइते र बेपत्ताको सङ्ख्या निरन्तर बढिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend