२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुन तस्करी प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न सात दिन म्याद


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 8.6K
    SHARES

  • images
    सुन तस्करी प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न सात दिन म्याद


    काठमाडौ, २३ साउन । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

    सोमवार जिल्ला अदालत काठमाडौंबाट सीआईबीले सात दिनको समय पाएको हो। यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो। विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend