२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

युरोपेली संघकी राजदूत डेप्रेज र प्रधानमन्त्री दाहालबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, साउन २३ २०८०
  • 8.1K
    SHARES

  • images
    युरोपेली संघकी राजदूत डेप्रेज र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

     

    काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

    आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल र इयुको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend