२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एमाले सांसदको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित


सञ्चार डबली
  • सोमबार, साउन २२ २०८०
  • 8.4K
    SHARES

  • images
    एमाले सांसदको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

    सोमबार, साउन २२, २०८०
    काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा ९एमाले०ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend