२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौं महानगरका प्रमुख बालेन साहले पाए विद्यावारिधि गर्न फेलोसिप


सञ्चार डबली
  • आइतबार, साउन २१ २०८०
  • 9.2K
    SHARES

  • images
    काठमाडौं महानगरका प्रमुख बालेन साहले पाए विद्यावारिधि गर्न फेलोसिप

     

    काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी) का लागि फेलोसिप पाएका छन् । मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी गराएका छन् ।

    मेयर साहले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । नगर प्रमुख साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend