२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेयर बजार सामान्य सुधार,  ३ अंकले बढ्यो


सञ्चार डबली
  • बिहीबार , साउन १८ २०८०
  • 10.2K
    SHARES

  • images
    सेयर बजार सामान्य सुधार,  ३ अंकले बढ्यो


    काठमाडौं असार १८ गते ।  सेयर बजार आज सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

     मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा झिनो सुधार भएको छ। समग्रमा बजार साइडवेज चलेको देखिन्छ।

    यस दिन २६२ कम्पनीको ५१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ९ करोड २३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रो र आइसीएफसी फाइनान्स परेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend