२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


सञ्चार डबली
  • बुधबार, साउन १७ २०८०
  • 8.9K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

     

    काठमाडौ, १७ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । १ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend