२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सीआईबी परिसरभित्रै ‘अनसन’मा दीपेन्द्र अग्रवाल


सञ्चार डबली
  • सोमबार, पुस ७ २०८२
  • 5.0K
    SHARES

  • images
    सीआईबी परिसरभित्रै ‘अनसन’मा दीपेन्द्र अग्रवाल

    काठमाडौं । भ्रामक सूचना प्रसारण गरी धितोपत्रको कारोबार गरेको तथा अवैध लाभ आर्जन गरेको भन्दै धितोपत्र बजारसम्बन्धी कसुर आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्र अनसन बसेका छन् । 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका उनले पुँजी बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै अनसन सुरु गरेको बताइएको छ । सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । 

    सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाएको तर पानी खाएको अवस्था रहेको बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend