२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साउन सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो


सञ्चार डबली
  • सोमबार, साउन १ २०८०
  • 9.5K
    SHARES

  • images
    साउन सोमबारः पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

     

    काठमाडौं, १ साउन । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो ।

    अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend