२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत


सञ्चार डबली
  • शुक्रबार, मंसिर २६ २०८२
  • 3.6K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । 

    बैंकको १० प्रतिशत बापतको बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

    उक्त बोनस शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend