२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सुनचाँदीको मोलमा केही थपघट


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 3.4K
    SHARES

  • images
    आज सुनचाँदीको मोलमा केही थपघट

    काठमाडौं । आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० कायम भएको छ ।

    हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend