२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज पनि नेकपा एसको सचिवालय बैठक बस्दै


सञ्चार डबली
  • शनिबार, असार ३० २०८०
  • 8.8K
    SHARES

  • images
    आज पनि नेकपा एसको सचिवालय बैठक बस्दै

     

    काठमाडौं, ३० असार । आज पनि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । शुक्रबारदेखि सुरु भएको केन्द्रिय सचिवालयको बैठक आज पनि बस्न लागेको हो । नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।

    माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारबाट भएको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकार तथा संसदसहितका क्षेत्रमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, आन्तरिक पार्टी सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सोही विषयमा सचिवालयका सदस्यहरुले आ–आफनो धारणा राखिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend