२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 3.8K
    SHARES

  • images
    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं । कुमारी बैंकका संस्थापक शेयरधनीहरूले झण्डै आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । सोमबार एक सूचना जारी गर्दै बैंकले सात हजार आठ सय ८२ कित्ता शेयर बिक्रीमा राखेको जनाएको छ ।

    पहिलोपटक जारी गरिएको सूचना संस्थापक शेयरधनीहरूको लागि जारी गरिएको हो । यो संस्थापक शेयर धनीले ३५ दिनभित्र खरिद नगरेको खण्डमा सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend