२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

६ वर्षमा साढे ८३ करोडको हिसाब मिलान भएको समितिको स्पष्टीकरण, भ्रमपूर्ण समाचारप्रति खण्डन


सञ्चार डबली
  • बिहीबार , मंसिर ४ २०८२
  • 3.3K
    SHARES

  • images
    ६ वर्षमा साढे ८३ करोडको हिसाब मिलान भएको समितिको स्पष्टीकरण, भ्रमपूर्ण समाचारप्रति खण्डन

    काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्नेसम्बन्धमा भ्रमपूर्ण समाचार प्रशारण भएको भन्दै खण्डन गरेको छ। 

    समितिले बचत तथा ऋण मिलान गर्नका लागि मिलान रकमको १० प्रतिशत सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने कामलाई पैसा उठाएको भन्दै गलत प्रचार गरिएको भन्दै खण्डन गरेको हो।

    यसबीच, समितिले स्थापना भएको ६ वर्षसम्म ८३ करो ६५ लाख रुपैयाँ बचत समस्याग्रत सहकारीबाट फिर्ता गराएको वा मिलान गरेको जनाकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend