२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा


सञ्चार डबली
  • बुधबार, मंसिर ३ २०८२
  • 4.8K
    SHARES

  • images
    क्रम्प्टनको दशैं-तिहारको ठूलो हर्षका लक्की ड्र विजेता घोषणा

     

    काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले आयोजना गरेको ‘क्रम्प्टनदशैं–तिहारको ठूलो हर्ष’ अभियान अन्तर्गत लक्की ड्र को विजेताको घोषणा गरेको छ। यस लक्की ड्र अन्तर्गत कृष्ण मल्लले क्रम्प्टन मिक्सर ग्राइन्डर जितेका हुन् ।

    क्रम्प्टनले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend