२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मंसिर ७ गतेदेखि आइपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 4.9K
    SHARES

  • images
    मंसिर ७ गतेदेखि आइपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर

    काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्ने भएको छ।

    कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँ बराबरकाको २० प्रतिशतले आउने २ करोड कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँ दरले निष्काशनका लागि अनुमति पाएको थियो ।

    जस अनुसार कम्पनीले पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता सेयर वैदेशीक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    उक्त आइपीओमा न्यूनतमः १० कित्ता र अधिकतमः १ लाख कित्ता कित्तासम्म आवेदन दिन सकिनेछ । जसमा आयोजना प्रभावित क्षेत्रका स्थानियले छिटोमा मंसिर २१ र सो अवधीमा आवेदन अनुसारको माग पुरा नभएमा ढिलोमा पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend