२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • बिहीबार , कात्तिक २७ २०८२
  • 3.6K
    SHARES

  • images
    सुनचाँदीको मूल्य बढ्यो,कति पुग्यो तोलाको ? 

    काठमाडौँ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

    बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend