२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , कात्तिक २७ २०८२
  • 4.7K
    SHARES

  • images
    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । मितेरी डेभलपमेन्टले आफ्नो साढे १९ हजार कित्ता साधारण शेयर बिक्रीमा रहेको भन्दै सूचना निकालेको छ ।

    बिहीबार बैंकले एक सूचना जारी गरी जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय ४१ कित्ता शेयर बिक्रीमा रहेको भन्दै सूचना निकालेको हो ।

    यो पहिलो चरणमा बैंकका संस्थापकहरूको लागि रहेको भन्दै संस्थापक शेयरधनीभित्रबाट कसैले पनि नकिनेमा सर्वसाधारणका लागि समेत खुला गरिने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend