२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कुमारी बैंकले लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • बिहीबार , कात्तिक २७ २०८२
  • 5.2K
    SHARES

  • images
    कुमारी बैंकले लाभांश वितरण नगर्ने

    काठमाडौं- कुमारी बैंक लिमिटेडको कात्तिक २६ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको छ।

    बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको हो।

    बैंकको हाल २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। 

    बैंकको वार्षिक साधारणसभा, बुक क्लोज लगायतको मिति भने तय भएको छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend