२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सिटिजन्स बैंकको साधारणसभा मंसिर १२ गते, लाभांश प्रस्ताव पारित हुने


सञ्चार डबली
  • बुधबार, कात्तिक १९ २०८२
  • 5.9K
    SHARES

  • images
    सिटिजन्स बैंकको साधारणसभा मंसिर १२ गते, लाभांश प्रस्ताव पारित हुने


     काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १९ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको साधारणसभा मंसिर १२ गते अनुपम फुडल्यान्डमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

    साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend