२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 6.8K
    SHARES

  • images
    एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

    सभाले शेयरधनीका ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

    आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव सभाले सर्वसम्मतबाट पारित गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend